Binod Baniya profile picture

Binod Baniya (@bkb193)

Followers
1.1K followers
Following
1.5K following
Likes
16.8K
Videos
112
Avg length
0:45

“पखेटा कमजोर भए पनि, हिम्मत बलियो भए आकाश टाढा हुँदैन।”

Playlists Liked videos

Latest videos by Binod Baniya

  • "समय र समझदारी सँगसँगै हिँड्नुपर्छ, नत्र पछुताउने बाहेक अरू केही हात लाग्दैन।" – photo post Photo post , 469 views

    ​"समय र समझदारी सँगसँगै हिँड्नुपर्छ, नत्र पछुताउने बाहेक अरू केही हात लाग्दैन।"

  • "समयले त केवल घडीको सुई घुमाउँछ, तर मान्छेको खास रूप समयले नै देखाउँछ।" – video , 267 views, duration 0:20

    71 likes 4 comments 0 shares 2 saves

    ​"समयले त केवल घडीको सुई घुमाउँछ, तर मान्छेको खास रूप समयले नै देखाउँछ।"

  • समय बदलियोस्, परिस्थिति बदलियोस्, तर हाम्रो मित्रता कहिल्यै नबद्लियोस् – video , 294 views, duration 0:30

    74 likes 5 comments 1 share 1 save

    समय बदलियोस्, परिस्थिति बदलियोस्, तर हाम्रो मित्रता कहिल्यै नबद्लियोस्। @wagle sarkar

  • 🪔 उज्यालोको पर्व, झिलीमिली बत्ती र माता लक्ष्मीको आगमन… यो तिहार तपाईंको जीवनमा पनि सधैँ सुख… – video , 576 views, duration 0:24

    120 likes 11 comments 1 share 2 saves

    ​🪔 उज्यालोको पर्व, झिलीमिली बत्ती र माता लक्ष्मीको आगमन... यो तिहार तपाईंको जीवनमा पनि सधैँ सुख, शान्ति र समृद्धिको उज्यालो ल्याओस्। शुभ लक्ष्मी पूजा! ✨🌸#dipawali @Khadka Anita

  • अब आउट छ कि छैन भनेर टिभी स्क्रिनतिर औँला टोक्दै हेर्ने दिन आए है! 😉🖥️ NPL मा पहिलो पटक DRS सिस्टम… – video , 445 views, duration 0:25

    69 likes 1 comment 0 shares 0 saves

    अब आउट छ कि छैन भनेर टिभी स्क्रिनतिर औँला टोक्दै हेर्ने दिन आए है! 😉🖥️ ​NPL मा पहिलो पटक DRS सिस्टम जोडिएकोमा धेरै धेरै बधाई तथा खुसी! अब अम्पायरिङको निर्णयमा कुनै सम्झौता हुनेछैन। NPL को यो लेभल देखेर मनै प्रफुल्लित भएको छ। ​खेल हेर्ने उत्साह दोब्बर भएको छ! तपाईं कुन टोलीलाई सपोर्ट गर्दै…

  • टाढा भए पनि मन सधैं नजिक छ। सबैमा विजयादशमीको हार्दिक शुभकामना! ❤️🚩 – video , 463 views, duration 0:15

    92 likes 2 comments 0 shares 2 saves

    ​टाढा भए पनि मन सधैं नजिक छ। सबैमा विजयादशमीको हार्दिक शुभकामना! ❤️🚩

  • "सबैको घरमा दसैंको टीका र जमराको रौनक छ, रमाइलो जमघट छ। तर आफ्ना मान्छेहरूबाट टाढा एक्लो कोठामा… – photo post Photo post , 497 views

    ​"सबैको घरमा दसैंको टीका र जमराको रौनक छ, रमाइलो जमघट छ। तर आफ्ना मान्छेहरूबाट टाढा एक्लो कोठामा बस्दा बुझ्दो रहेछु— दसैं त चाड मात्र होइन, आफ्नाहरूको साथ र आत्मीयता पनि रहेछ। परिवारविनाको यो दसैं त केवल एउटा मिति मात्र बनेर आएको छ, जहाँ खुसीभन्दा बढी मन भारी हुन्छ! 💔🍂"

  • Krishna bandai choro bhanaudai usko moom!!!! – video , 524 views, duration 0:15

    117 likes 18 comments 1 share 2 saves

    Krishna bandai choro bhanaudai usko moom!!!!

  • चुप छ भनेर मलाइ कमजोर नसम्झिनू, जवाफ दिन मलाई शब्द होइन समय चाहिन्छ। 😎 – photo post Photo post , 615 views

    चुप छ भनेर मलाइ कमजोर नसम्झिनू, जवाफ दिन मलाई शब्द होइन समय चाहिन्छ। 😎

  • गर्मि संग सघंर्ष गर्दै परिवार – video , 419 views, duration 0:51

    103 likes 5 comments 0 shares 0 saves

    गर्मि संग सघंर्ष गर्दै परिवार।।।।।#swiming

  • “पखेटा कमजोर भए पनि, हिम्मत बलियो भए आकाश टाढा हुँदैन।” – video , 690 views, duration 0:25

    189 likes 11 comments 0 shares 2 saves

    “पखेटा कमजोर भए पनि, हिम्मत बलियो भए आकाश टाढा हुँदैन।”#foryou #Nature

  • अस्तित्व सबैको आफ्नै हुन्छ, सुर्यको अगाडी दियोको अर्थ नहोला तर अन्धकारको अगाडी धेरै हुन्छ।❤️🕊️ – video , 711 views, duration 0:14

    195 likes 26 comments 1 share 5 saves

    अस्तित्व सबैको आफ्नै हुन्छ, सुर्यको अगाडी दियोको अर्थ नहोला तर अन्धकारको अगाडी धेरै हुन्छ।❤️🕊️ #bindas

  • “थाकेको शरीरलाई आराम चाहिन्छ, तर थाकेको मनलाई त आफ्नै मान्छेको साथ चाहिन्छ… कहिलेकाहीँ एक शब्दको… – video , 666 views, duration 0:15

    190 likes 11 comments 1 share 1 save

    “थाकेको शरीरलाई आराम चाहिन्छ, तर थाकेको मनलाई त आफ्नै मान्छेको साथ चाहिन्छ… कहिलेकाहीँ एक शब्दको सहारा पनि जिन्दगीभरको हिम्मत बन्छ। ❤️‍🩹🌸” #lakuribhanjyang

  • भाईको गाउँ अविश्मरणीय क्षण – video , 742 views, duration 0:21

    183 likes 17 comments 0 shares 4 saves

    भाईको गाउँ अविश्मरणीय क्षण ।।।।

  • "पानीको छहरा अनि सम्झनाको बाटो! 🌊📸" ✌ – video , 763 views, duration 0:15

    172 likes 13 comments 0 shares 1 save

    ​"पानीको छहरा अनि सम्झनाको बाटो! 🌊📸" #gangajamuna✌ #dhadingnepal🇳🇵 #waterfall

  • "शान्त वातावरण, सिरसिर हावा अनि गंगा-जमुनाको सिरसिरे पानी! 😍 – video , 1.1K views, duration 0:15

    234 likes 18 comments 0 shares 5 saves

    ​"शान्त वातावरण, सिरसिर हावा अनि गंगा-जमुनाको सिरसिरे पानी! 😍

  • केक काट्ने बहाना, रमाइलो गर्ने चाहना! 🎂🥳 मेरी प्यारी श्रीमतीको जन्मदिनको सुखद पल। भगवानसँग सधैं… – video , 619 views, duration 0:40

    105 likes 14 comments 0 shares 1 save

    ​केक काट्ने बहाना, रमाइलो गर्ने चाहना! 🎂🥳 मेरी प्यारी श्रीमतीको जन्मदिनको सुखद पल। भगवानसँग सधैं तिम्रो ओठको यो मुस्कान र हाम्रो यो साथको कामना गर्दछु। जन्मदिनको धेरै माया! ❤️ #birthday

  • गन्तव्य त्यहाँसम्म राखेको छु जहाँ पुग्दा दुखको अन्त्य होस्, अनि सुखको सुरुवात – video , 373 views, duration 0:16

    63 likes 8 comments 0 shares 0 saves

    गन्तव्य त्यहाँसम्म राखेको छु जहाँ पुग्दा दुखको अन्त्य होस्, अनि सुखको सुरुवात।#Peaceफुल #viralvideo

  • "बिहानीको पहिलो किरणसँगै मनमा एउटा नयाँ उमङ्ग र शान्ति। प्रकृति र भगवानको आशिर्वाद सधैं सबैमा… – video , 415 views, duration 0:22

    106 likes 8 comments 0 shares 3 saves

    ​"बिहानीको पहिलो किरणसँगै मनमा एउटा नयाँ उमङ्ग र शान्ति। प्रकृति र भगवानको आशिर्वाद सधैं सबैमा रहिरहोस्। 🌄🙏 #Good Morning#Nature#Peaceफुल"

  • बिहानिको समय · Jun 1, 2026 – video , 283 views, duration 0:32

    75 likes 4 comments 0 shares 1 save

    बिहानिको समय।।।#viralvideo #foryou

  • chora choriko ko khusi, k paaunu aru… – video , 276 views, duration 0:55

    91 likes 7 comments 0 shares 1 save

    chora choriko ko khusi, k paaunu aru........#foryou #viralvideo

  • good friday · May 29, 2026 – video , 402 views, duration 0:29

    90 likes 7 comments 1 share 4 saves

    good friday

  • गोर्खाली हो नि हान्छ · May 29, 2026 – video , 251 views, duration 9:11

    38 likes 1 comment 0 shares 1 save

    गोर्खाली हो नि हान्छ।।।।।

  • ल है साथिभाई सपोर्ट गर्न आए नेपाली चेलिहरूको भलिबल गेममा – video , 289 views, duration 0:41

    92 likes 3 comments 0 shares 0 saves

    ल है साथिभाई सपोर्ट गर्न आए नेपाली चेलिहरूको भलिबल गेममा।।।।

  • ईरान संग भिड्ने तयारीमा नेपाली चेली,काभा महिला भलिबल – video , 313 views, duration 0:27

    68 likes 1 comment 0 shares 1 save

    ईरान संग भिड्ने तयारीमा नेपाली चेली,काभा महिला भलिबल।।।#womensvolleyball #viralvideo #foryou

  • CAVA Vollleyball Nepal vs India 5 Set ko Jhalak – video , 339 views, duration 0:17

    76 likes 5 comments 0 shares 1 save

    #womensvolleyball CAVA Vollleyball Nepal vs India 5 Set ko Jhalak

  • Nepal vs Usa game !!! – video , 447 views, duration 0:17

    130 likes 12 comments 0 shares 3 saves

    Nepal vs Usa game !!!

  • Video by @bkb193 · May 20, 2026 , 432 views, duration 0:23

    145 likes 21 comments 0 shares 6 saves

  • मनका कुरा हामीलाई पनि भन – video , 281 views, duration 0:16

    96 likes 15 comments 0 shares 3 saves

    #कहिलेकाही मनका कुरा हामीलाई पनि भन ।।।

  • उत्तरगयाधाम (रसुवा) · Apr 20, 2026 – video , 465 views, duration 0:55

    124 likes 14 comments 1 share 2 saves

    उत्तरगयाधाम (रसुवा)

Showing 30 of 112 videos

Load more videos

Explore & export videos

Binod Baniya TikTok stats

Binod Baniya (@bkb193) has 1,129 TikTok followers as of . That is about 1.1K followers.

Followers
1,129
Likes
16,751
Videos
112
Likes per video
150
Average video length
0:45
Median per post
446 views · 103 likes · 8 comments · 0 shares · 2 saves
Average engagement per view - follower
26.4% - 0.11
Average views per follower
0.43
Most viewed recent posts
  1. “"शान्त वातावरण, सिरसिर हावा अनि गंगा-जमुनाको सिरसिरे पानी! 😍” · 1.1K views · 234 likes · 18 comments ·
  2. “"पानीको छहरा अनि सम्झनाको बाटो! 🌊📸" ✌” · 763 views · 172 likes · 13 comments ·
  3. “भाईको गाउँ अविश्मरणीय क्षण” · 742 views · 183 likes · 17 comments ·
Last post
(9 days before this check)
Posting rate
about 4 posts a month
TikTok content labels
Sports (7 of 21 posts), Sport & Outdoor (7 of 21 posts)
Post types
27 videos, 3 photo posts
Hashtags used most
#Nature (2), #Peaceफुल (2), #womensvolleyball (2)

How these numbers are counted

Binod Baniya follower history

FollowersLikes1.12K16.65K1.125K16.7K1.13K16.75K1.135K16.8K1.14K16.85K1,129 followers on Nov 25, 20261,12916,751 likes on Nov 25, 202616,751Nov 25, 2026

Followers on the left axis, likes on the right. Recording started on ; each day this profile is refreshed adds a point. How the follower history is recorded

About Binod Baniya

Account created