Siru पुकुली💝 (@pookuli074)
- Followers
- 226 followers
- Following
- 220 following
- Likes
- 11.6K
- Videos
- 121
- Avg length
- 0:25
Latest videos by Siru पुकुली💝
-
– video
18 likes 0 comments 0 shares 0 saves
ठुल्ला ठुल्ला महल अनि धन दाैलत दिनु पर्दैन मलाई मात्र तिमी ले झाेपडी दिए नि पुग्छ मलाई जुन झाेपडी भित्र शान्त बाताबरण तिम्रो नि स्वार्थ माया अनि तिमी भए पुग्छ बाकी त सु: ख दुख मिलेर पार गराैला नि
-
– video
50 likes 0 comments 0 shares 0 saves
पुन्टु मेराे भदा😘😘 ❤️💗😘
-
– video
134 likes 0 comments 2 shares 2 saves
महिनाकाे 15000/2000 कमाई ले 5 जना छाेरा छाेरी पढाउन बढाउन अनि गास बास कपास कसरी गर्ने सक्यौं बा आमा म त आफ्नै ज्यान पाल्न नि नसक्ने भए बा आमा।
-
– video
128 likes 0 comments 0 shares 0 saves
भाग्यमानी काे पाे भाग्य मा नभएको कुराले नि खुसी काे बहार ल्याएर आउदाे रहेछ अभागी काे त भाग्य मा भएको खुसी नि अलि अलि गर्दै जाने र दुख मात्र राज गर्दाे रहेछ जिन्दगीभर ।
-
– video
85 likes 0 comments 0 shares 0 saves
हामी फुपू ❤️भदा सुदूरपश्चिमेली 🇵🇹 मारिनाओन्दास
-
– video
108 likes 0 comments 1 share 0 saves
खुसी आफु भित्रै खाेजेर र आफै लाई भराेसा गर्नु पर्ने रहेछ यहाँ ।अरुले दिएकाे खुसी र भराेसा त कति खेर फिर्ता लाग्दा रहेछन पत्तै हुदैन यहाँ ।
-
– video
68 likes 0 comments 0 shares 0 saves
दिदी भाइ काे तिहार bhaitikaa २०८३ ❤️😘❤️🇳🇵💗 सुदूरपश्चिम कञ्चनपुर 🇳🇵🇳🇵
-
– video
95 likes 0 comments 0 shares 0 saves
फुपू भदुकाे झगडा 😀😀 हामी त सुदूरपश्चिमेली
-
– video
113 likes 0 comments 1 share 3 saves
बाल्यकाल मै रहेछ दसै तिहार छिटाे आइदिए हुन्थ्याे लाग्ने अहिले त दसै तिहार नआइदिए हुन्थ्याे लाग्ने ☹️मेरा भाइ हरु लाई धेरै सम्झेकि छु तिमी हरु जति टाढा भए नि मेराे आशिर्बाद सधैंभरि छ मिठाे माेया अनि धेरै सम्झना😘😘❤️❤️
-
– video
169 likes 0 comments 1 share 5 saves
अरु ले मन दुखाउदा तिमी लाई सुनाउने म आज तिमी ले मन दुखायाै कसलाई भन्ने म।रपनि समय सङ्गै म बदलिनु पर्ला तर पनि मलाई अप्ठ्यारोमा तिमी ले देएकाे साथ सान्त्वना काे तिम्रो बाेली याे मेराे मन बाट मस्तिष्क बाट कहिले फेरबदल केही हुदैन ढुक्क हुनुस है निस्टुरी माया
-
– video
147 likes 0 comments 1 share 5 saves
agriculture of 🇵🇹
-
– video
73 likes 0 comments 0 shares 1 save
तिम्रो र मेराे बालशाका देखि आत्मियता काे सम्बन्ध भन्दा बलियो त कुनै जन्जिर बनेकाे छैन हाेला माया तर एक अर्को प्रर्ती मन भरि माया छ हाम्रो के गर्नेु समयले दुरि टाढा बनाइदियाे माया ❤️💗always miss you more pyari sathi
-
– video
79 likes 0 comments 0 shares 0 saves
miss you more daju l❤️❤️❤️
-
– video
96 likes 0 comments 0 shares 3 saves
कर्म भुमि जहा भए नि जन्म भुमि हाे मेराे सुदूरपश्चिम नेपाल ( कञ्चनपुर )❤️💗❤️
-
– video
108 likes 0 comments 1 share 0 saves
कसैले ठिक छ भनेर साेध्दा ठिकै छु भन्छु भन्नत तर मन भित्र कयौं पीडा मस्तिष्क मा कयौं तनाव काे भारी बाेकेकाे कस्ले पाे देख्छ यहाँ
-
– video
89 likes 0 comments 0 shares 2 saves
hamro xotaa bist g miss you melo bhappu❤️💗😘😘
-
– video
74 likes 0 comments 2 shares 1 save
हिजो भन्दा आज अनि आज भन्दा भाेली सन्चाे हुदै जान्छ हजुर लाई नआतिनु Bed rest गर्नु आमा एक दिन यसरी नै हलुका भए र हिड्न सक्नु हुनेछ चाडै सन्चाे गराई देउ है भगवान मेरी आमा लाई❤️💗
-
– video
113 likes 0 comments 0 shares 4 saves
कति बेला त याे जिन्दगी लाई पुर्णबिराम लगाइदिउ कि जस्तो नि लाग्छ तर पछाडि फर्केर हेर्छु बुढेसकाल लाग्दै गरेका बा आमा सम्झन्छु अगाडि हेर्छु काेपिला बाट फुल फक्र्दैि गरेकि छाेरी देख्छुर पाे जिन्दगी लाई दिर्घकालिन बनाउदै छु
-
– video
64 likes 0 comments 0 shares 0 saves
🙇MINEE vadu🙇♂️💗❤️@ HARI BIST👩❤️👨❤️@ GITA NEGI👨👩👦 💗❤️
-
– video
96 likes 0 comments 0 shares 0 saves
हामी त प्रर्देशी फुपू ❤️भदा 🇵🇹
-
– video
90 likes 0 comments 1 share 2 saves
बाआमा पछिकाे दाेस्राे माइती दाजुभाउजूकाे लगभग सात ७ घन्टा बसकाे यात्रा मा 🚌दसैकाे धेरै धेरै शुभकामना सबैलाई सबैको रक्षा गरून् दुर्गा माताले🙏🇵🇹
-
– video
102 likes 0 comments 0 shares 3 saves
लागियाे figueira तिर 🚌🚌 🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹portugal
-
– video
100 likes 0 comments 0 shares 4 saves
मनले चाहेकाे र खाेजेकाे अनि आखाँ ले देखेकाे सबै पुग्ने भए दुखि काेही पनि हुनेथिएन हाेला सायद।
-
– video
97 likes 0 comments 1 share 3 saves
धेरै नरिसाउन हाे माया मलाई फकाउदैन तर पनि सेकेन्ड काे सुई घुमे जस्तै तिमी मेरो मस्तिष्कमा घुमिरहन्छाै 💗🇳🇵
-
– video
113 likes 0 comments 0 shares 1 save
मेरी आमा लाई सिर्घ स्वास्थ्य लाभकाे कामना 🙏हिजो म बिरामी हुदा रात दिन नभनि मेराे नर्स हुने मेरी आमा तर आज हस्पिटल काे वेडमा मेरी आमा पल्टिरहदा आमा काे साथ हुन नपाउदा आफु आफैलाई नै धिकार्ने दिन ल्याई दियौं नि भगवान मलाई । miss you aama❤️💗
-
– video
114 likes 0 comments 2 shares 5 saves
याे जाबी काेहाे नालीकाे किरा त हाे भन्ने काे अगाडि ढिलाे चाडाे भए नि हिरा भएर निस्किनु छ मलाई हिम्मत र साहस 💪 देउ है भगवान 🙏
-
– video
99 likes 0 comments 0 shares 2 saves
आज मरे भाेली दुई दिन हुने भर नभए याे जिन्दगीम किन यति लाेभ लालच रिस राग हाेला हाै हामी मनुष्य चाेला लाई
-
– video
118 likes 0 comments 1 share 4 saves
याे याद भन्ने कस्ताे हाेला । पठाउन मिल्ने फर्केर आउ भन्न नमिल्ने।
-
– video
98 likes 0 comments 0 shares 0 saves
अरुले पीडा र चाेट दिदा नि मन दुखाउदै तिमी लाई सुनाई मन हलुँगो गर्ने म ।आज तिमी ले नै मन दुखायाै र त नत भन्न सक्ने भए नत बुझ्न सक्ने ☹️
-
– video
72 likes 0 comments 0 shares 2 saves
❤️💗झिक्कै झिक्कै माेया अनि सम्झना मेरा परान हरु लाई🇵🇹🇵🇹
Showing 30 of 121 videos
Load more videosExplore & export videos
Uses the videos loaded on this page. Load more to include older ones.
Videos by month
Siru पुकुली💝 TikTok stats
Siru पुकुली💝 (@pookuli074) has 226 TikTok followers as of .
- Followers
- 226
- Likes
- 11,635
- Videos
- 121
- Likes per video
- 96
- Average video length
- 0:25
- Median per post
- 412 views · 98 likes · 0 comments · 0 shares · 2 saves
- Average engagement per view - follower
- 20.6% - 0.43
- Average views per follower
- 2.09
- Most viewed recent posts
- “agriculture of 🇵🇹” · 1.8K views · 147 likes · 0 comments ·
- “अरु ले मन दुखाउदा तिमी लाई सुनाउने म आज तिमी ले मन दुखायाै…” · 913 views · 169 likes · 0 comments ·
- “महिनाकाे 15000/2000 कमाई ले 5 जना छाेरा छाेरी पढाउन बढाउन…” · 731 views · 134 likes · 0 comments ·
- Last post
- (less than a day before this check)
- Posting rate
- about 3.5 posts a week
- TikTok content labels
- Lip-sync (18 of 26 posts), Performance (18 of 26 posts)
About Siru पुकुली💝
Account created