S❣️P profile picture

S❣️P (@prakashsusm)

Followers
520 followers
Following
316 following
Likes
13.8K
Videos
127
Avg length
0:23

Playlists Liked videos

Latest videos by S❣️P

  • कति माया लागेको हो के मेरो सानो को ।।। के गर्नु छुट्टिन मन त थिएन सानो बसाइँ टाढा भयो अब केही समय… – video Pinned , 1.4K views

    कति माया लागेको हो के मेरो सानो को ।।। के गर्नु छुट्टिन मन त थिएन सानो बसाइँ टाढा भयो अब केही समय पर्खिनु सानो ।।।@Sanu❤️🕊️🦋

  • पहिला दशैं काे कपडा चाहियो भनेर जिद्दि गर्न म अहिले दशैं काे खर्च कसरी पठाउने भनेर सोच्दै छु Singh… – video Pinned , 10.3K views

    पहिला दशैं काे कपडा चाहियो भनेर जिद्दि गर्न म अहिले दशैं काे खर्च कसरी पठाउने भनेर सोच्दै छु @Singh Thakuri Samita❣️ @Sanu❤️🕊️🦋 @@Prakash Singh

  • माया, ❤️‍🩹🥀 तिमीलाई कति माया गर्छु भनेर सायद म शब्दमा बयान गर्न सक्दिनँ। तिमीलाई देखाउन मसँग कुनै… – video , 477 views, duration 0:30

    68 likes 16 comments 0 shares 0 saves

    माया, ❤️‍🩹🥀 तिमीलाई कति माया गर्छु भनेर सायद म शब्दमा बयान गर्न सक्दिनँ। तिमीलाई देखाउन मसँग कुनै ठूलो उपहार छैन, तिमीलाई विश्वास दिलाउन मसँग कुनै लिखित प्रमाण छैन, तर एउटा सानो मन छ, जसको हरेक धड्कनमा तिम्रै नाम बसेको छ। 🫂❤️ मेरो मनले रोजेको मान्छे तिमी हौ, मेरो आँखाले खोज्ने अनुहार तिम्रो हो…

  • जिन्दगीमा सबै कुरा गुमाउन सक्छु, तर तिमीलाई गुमाउन सक्ने हिम्मत मसँग छैन सानु। तिमी मेरो लागि केवल… – video , 491 views, duration 0:27

    69 likes 22 comments 2 shares 2 saves

    जिन्दगीमा सबै कुरा गुमाउन सक्छु, तर तिमीलाई गुमाउन सक्ने हिम्मत मसँग छैन सानु। तिमी मेरो लागि केवल एउटा मान्छे होइनौ, तिमी त मेरो खुसी, मेरो शान्ति र मेरो जीवनको सबैभन्दा अमूल्य हिस्सा हौ। तिमी मेरो जिन्दगीमा आएपछि मात्र थाहा पाएँ, कसैलाई आफ्नो भन्नु र कसैको भएर बाँच्नु कति सुन्दर अनुभूति…

  • प्रतिस्पर्धा जहिले पनि आफैँसँग हुनुपर्छ, अरूसँग होइन। जब तपाईं अरूलाई उछिन्न खोज्नुहुन्छ, तब तपाईं… – video , 464 views, duration 0:21

    77 likes 25 comments 2 shares 2 saves

    प्रतिस्पर्धा जहिले पनि आफैँसँग हुनुपर्छ, अरूसँग होइन। जब तपाईं अरूलाई उछिन्न खोज्नुहुन्छ, तब तपाईं केवल एउटा दौडको हिस्सा बन्नुहुन्छ, तर जब तपाईं आफ्नो हिजोको कमजोरीलाई जितेर अगाडि बढ्नुहुन्छ, तब तपाईं नयाँ इतिहास रच्नुहुन्छ। जीवनको असली मजा अरूको जस्तै बन्नुमा होइन, बरु अरूले तपाईंको जस्तै बन्ने…

  • जीवनका हरेक मोडमा हामीले लिने निर्णयहरूले नै हाम्रो भविष्यको दिशा तय गर्छन्। कहिलेकाहीँ भावनामा… – video , 454 views, duration 0:21

    79 likes 28 comments 0 shares 2 saves

    जीवनका हरेक मोडमा हामीले लिने निर्णयहरूले नै हाम्रो भविष्यको दिशा तय गर्छन्। कहिलेकाहीँ भावनामा बहकिएर वा परिस्थितिलाई राम्ररी नबुझी हिँडेका बाटाहरू गलत निस्कन्छन्। जब आफ्नै गल्तीले ठेस लाग्छ, तब अरू कसैलाई दोष दिएर मनलाई सान्त्वना दिनुको कुनै अर्थ हुँदैन। घाउ अरूले दिएका होइनन्, आफ्नै पाइलाहरूले…

  • फरक हुनु तर गलत कहिल्यै नहुउनु बाकी दुनियाले के भन्छ फरक पर्दैन ।हास्नु जस्तो रुन कहाँ सजिलो छ र… – video , 1.1K views, duration 0:29

    124 likes 29 comments 1 share 3 saves

    फरक हुनु तर गलत कहिल्यै नहुउनु बाकी दुनियाले के भन्छ फरक पर्दैन ।हास्नु जस्तो रुन कहाँ सजिलो छ र हाँस्न त खुल्ला आकाशमा पनि सकिन्छ तर रुनलाई हजुर नै चाहिन्छ प्यारो मान्छे @Sanu❤️🕊️🦋 #CapCut

  • मलाई हराउँदा संसार जिते जस्तो लाग्छ तिमीलाई तर तिमीलाई कसले बताइदियोश कि तिमीलाई संसार जिताउनलाई… – video , 856 views, duration 0:14

    93 likes 21 comments 0 shares 1 save

    मलाई हराउँदा संसार जिते जस्तो लाग्छ तिमीलाई तर तिमीलाई कसले बताइदियोश कि तिमीलाई संसार जिताउनलाई मैले आफै हारिदिएको कुरा..!!🙇🙇#प्यारीमान्छे♥️ #TikTokGOMeet

  • मुखले झुटो बोलेर शब्द किन खेर फाल्छौ तिमी आँखा हेरेर सत्य पढ्ने खुबी छ म सँग 🙏💔🥺 – video , 853 views, duration 0:28

    94 likes 18 comments 0 shares 1 save

    मुखले झुटो बोलेर शब्द किन खेर फाल्छौ तिमी आँखा हेरेर सत्य पढ्ने खुबी छ म सँग 🙏💔🥺#प्यारीमान्छे♥️

  • Video by @prakashsusm · Sep 22, 2026 , 1.6K views, duration 0:14

    159 likes 28 comments 2 shares 5 saves

  • भिड्मा हाँसेर हिँड्नु त एउटा कला मात्र हो तर वास्तविक म कस्तो छु भन्ने कुरा मेरो एकान्तले मात्र… – video , 1.2K views, duration 0:22

    100 likes 20 comments 3 shares 3 saves

    भिड्मा हाँसेर हिँड्नु त एउटा कला मात्र हो तर वास्तविक म कस्तो छु भन्ने कुरा मेरो एकान्तले मात्र बुझने छ ।।।@Sanu❤️🕊️🦋 ##TikTokSportsキャンペーン #sanu❤️🥀

  • हामि दुईलाइ आफ्नो रोजाइ प्रति पछुतो हुन्र दिन नआओस बाँकी दुःख संघष त मिलेर गरिहाल्छौ नि। ♥️ – video , 994 views, duration 0:15

    123 likes 33 comments 3 shares 2 saves

    हामि दुईलाइ आफ्नो रोजाइ प्रति पछुतो हुन्र दिन नआओस बाँकी दुःख संघष त मिलेर गरिहाल्छौ नि। @Sanu❤️🕊️🦋 #प्यारीमान्छे♥️

  • मन्दिर एउटै थियो फरक यत्ति होकि मैले उसलाई मागे अनि उसले अरु कसैलाई ♥️ – video , 764 views, duration 0:17

    94 likes 22 comments 1 share 2 saves

    मन्दिर एउटै थियो फरक यत्ति होकि मैले उसलाई मागे अनि उसले अरु कसैलाई #秋旅先取りキャンペーン #TikTokGO公式表彰プログラム #प्यारीमान्छे♥️

  • कसैको सफलता चाँडो भयो भन्दैमा तिम्रो क्षमता कम हुँदैन, ढिलो फुल्ने फुलहरू प्राय सबैभन्दा सुन्दर… – video , 1.5K views, duration 0:27

    174 likes 30 comments 1 share 3 saves

    कसैको सफलता चाँडो भयो भन्दैमा तिम्रो क्षमता कम हुँदैन, ढिलो फुल्ने फुलहरू प्राय सबैभन्दा सुन्दर हुन्छन् #hasbandwife💖🌍lifeline @Sanu❤️🕊️🦋 #sanu❤️🥀

  • म झुकेर सम्बन्ध टिक्छ भने तिम्रो पाउ मा सदै मेरो शिर हुने छ sanu❤️🥀 hasbandwife💖lifeline – video , 863 views, duration 0:18

    124 likes 29 comments 2 shares 3 saves

    म झुकेर सम्बन्ध टिक्छ भने तिम्रो पाउ मा सदै मेरो शिर हुने छ #sanu❤️🥀 #hasbandwife💖🌍lifeline @Sanu❤️🕊️🦋

  • ढिलो नै सहि तर तिमिसगँ देखेका सपनाहरु तिमिसगँ नै पूरा गर्नेछु मात्र तिमि म बाट हार नखानु है – video , 509 views, duration 0:26

    81 likes 24 comments 1 share 2 saves

    ढिलो नै सहि तर तिमिसगँ देखेका सपनाहरु तिमिसगँ नै पूरा गर्नेछु मात्र तिमि म बाट हार नखानु है@Sanu❤️🕊️🦋

  • कोही त आमा जस्तो होस न जिन्दगी मा अनुहार हेरेर हाल थाहा पाउने अनि शब्द हेरेर भाब बुझ्ने ।। ❤️🥀 – video , 765 views, duration 0:15

    76 likes 26 comments 1 share 1 save

    कोही त आमा जस्तो होस न जिन्दगी मा अनुहार हेरेर हाल थाहा पाउने अनि शब्द हेरेर भाब बुझ्ने ।।@Sanu❤️🕊️🦋 #sanu❤️🥀 #TikTokGO公式表彰プログラム #maneychapasnhey

  • धनको धनी हुनु पर्ने थियो के गर्नु आफु त मनको धनी भइयो त्यसैले हरेक पल टुट्नु परेको छ…!!!! ♥️ – video , 591 views, duration 0:29

    76 likes 17 comments 0 shares 1 save

    धनको धनी हुनु पर्ने थियो के गर्नु आफु त मनको धनी भइयो त्यसैले हरेक पल टुट्नु परेको छ...!!!!#प्यारीमान्छे♥️

  • विष दियौं कि अमृत त्यो तिमिलाई थाहा होला तिमी मा केही गुनासो छैन तिम्रो बोल्ने तरिकामा हो तिम्रो… – video , 563 views, duration 0:33

    77 likes 20 comments 0 shares 2 saves

    विष दियौं कि अमृत त्यो तिमिलाई थाहा होला तिमी मा केही गुनासो छैन तिम्रो बोल्ने तरिकामा हो तिम्रो बोली को जबाफ दिन मलाई पनि आउन्थियो कुरा पैसा मा आयो ।। तिम्रो कुरा को जबाफ दिने छु एक दिन अहिले मन ढुङ्गा भएको छ।😢😢😢🙏🙏#प्यारीमान्छे♥️

  • म सँग धन सम्पत्ति भनेकै मेरो आमा बाबा ले दिनुभएको संस्कार र इमानदारिता हो तिमी धनको घमण्ड… – video , 686 views, duration 0:22

    85 likes 28 comments 0 shares 1 save

    म सँग धन सम्पत्ति भनेकै मेरो आमा बाबा ले दिनुभएको संस्कार र इमानदारिता हो तिमी धनको घमण्ड गरिहिड्ने सँग बिचार नमिल्नु ठिकै हो।।#प्यारीमान्छे♥️

  • मेरो माया मा पनि केहि गुनासो थियो भने त्यो तिमी हौ ।। हैन भने म मुत्यु संग लडिरदा पनि कहिले बुझेनौ… – video , 1K views, duration 0:16

    131 likes 34 comments 0 shares 3 saves

    मेरो माया मा पनि केहि गुनासो थियो भने त्यो तिमी हौ ।। हैन भने म मुत्यु संग लडिरदा पनि कहिले बुझेनौ अब फर्किन कि म मर्नु पर्छ 😭🙏🙏😭😭🙏🙏

  • चक्कर लागेर पछारिदा त भित्ता समाएर उठेको छु अब हरेस त कसरि खानु र् मैले ।।🙏 – video , 672 views, duration 0:22

    88 likes 26 comments 0 shares 2 saves

    चक्कर लागेर पछारिदा त भित्ता समाएर उठेको छु अब हरेस त कसरि खानु र् मैले ।।🙏🙏

  • धैर्य त् यति गरेकि आफ्नै पिडासँग पनि मुस्कुराएर बसे तर कहिलेकाहीँ लाग्छ भगवानले मेरो सहने शक्ति… – video , 578 views, duration 0:40

    82 likes 25 comments 0 shares 1 save

    धैर्य त् यति गरेकि आफ्नै पिडासँग पनि मुस्कुराएर बसे तर कहिलेकाहीँ लाग्छ भगवानले मेरो सहने शक्ति मात्रै हेरे मेरो घाउको गहिराई कहिले हेरेनन।।

  • कहिलेकहीँ शब्द नै हुदैन आफ्नो हाल बताउनलाइ बस यस्तो लाग्छ कसैले सम्झाओस सम्हालोस अनि मायाले अंगालोस – video , 607 views, duration 0:25

    93 likes 30 comments 1 share 0 saves

    कहिलेकहीँ शब्द नै हुदैन आफ्नो हाल बताउनलाइ बस यस्तो लाग्छ कसैले सम्झाओस सम्हालोस अनि मायाले अंगालोस ।।।।।।

  • आफैले रोजेको बाटो हो प्रेदेशमा गाह्रो भयो भनेर कहाँ भन्न पाइदो रहेछ र् – video , 612 views, duration 0:27

    91 likes 25 comments 1 share 1 save

    आफैले रोजेको बाटो हो प्रेदेशमा गाह्रो भयो भनेर कहाँ भन्न पाइदो रहेछ र्।।।

  • तिमि मेरो हुनै पर्छ भन्ने छैन बस ।।म बाचुन्जेल मेरो भएर आइदिनु मेरो पुन्टे राजा ।.miss you maya x… – video , 789 views, duration 0:15

    110 likes 30 comments 1 share 1 save

    तिमि मेरो हुनै पर्छ भन्ने छैन बस ।।म बाचुन्जेल मेरो भएर आइदिनु मेरो पुन्टे राजा ।.miss you maya x dherai 🫀🫀🫀💕💕💕💕

  • समयले सान्त बनायो नत्र गुनासो त हरेक कुरा संग गर्न मन थियो – video , 549 views, duration 0:21

    98 likes 28 comments 0 shares 0 saves

    समयले सान्त बनायो नत्र गुनासो त हरेक कुरा संग गर्न मन थियो।।।।

  • सम्झाउनु पुरुष को प्रेम हो भने मौनता उसको रिस हो।। पर्खाइमा पुरै जिबन काटिदिन सक्छु म तर भेट चाहि… – video , 560 views, duration 0:25

    73 likes 20 comments 0 shares 3 saves

    सम्झाउनु पुरुष को प्रेम हो भने मौनता उसको रिस हो।। पर्खाइमा पुरै जिबन काटिदिन सक्छु म तर भेट चाहि मिति सगै हुनुपर्छ नि ।।।।।#प्यारीमान्छे♥️

  • कुभलो त म शत्रु कै पनि चिताउदैन त्यसैले भन्छु दुइ गुणा बढि नै मिलोस उनिहरुलाइ मलै गरेको कर्मको… – video , 614 views, duration 0:25

    84 likes 19 comments 1 share 3 saves

    कुभलो त म शत्रु कै पनि चिताउदैन त्यसैले भन्छु दुइ गुणा बढि नै मिलोस उनिहरुलाइ मलै गरेको कर्मको फल्।।🙏🙏🙏

  • मलाई प्रश्न माथि प्रश्न किन गर्छ मेरै घाउमाथि नुनचुक किन छर्छ जिन्दगी ।। रमाउने हरु रमाइ रहन्छन… – video , 566 views, duration 0:30

    101 likes 19 comments 1 share 3 saves

    मलाई प्रश्न माथि प्रश्न किन गर्छ मेरै घाउमाथि नुनचुक किन छर्छ जिन्दगी ।। रमाउने हरु रमाइ रहन्छन हरेक दिन यहाँ मलाई चिन्ता छ कसरि टर्छ जिन्दगी ।।सोच्दा सोच्दै आधा उमेर ढल्केर गैसक्यो किनारमै रोकिन्छ कि खोला तर्छ जिन्दगि।।

Showing 30 of 127 videos

Load more videos

Explore & export videos

S❣️P TikTok stats

S❣️P (@prakashsusm) has 520 TikTok followers as of .

Followers
520
Likes
13,838
Videos
127
Likes per video
109
Average video length
0:23
Median per post
643 views · 92 likes · 25 comments · 1 share · 2 saves
Average engagement per view - follower
16.2% - 0.24
Average views per follower
1.46
Most viewed recent posts
  1. A video from · 1.6K views · 159 likes · 28 comments
  2. “कसैको सफलता चाँडो भयो भन्दैमा तिम्रो क्षमता कम हुँदैन…” · 1.5K views · 174 likes · 30 comments ·
  3. “भिड्मा हाँसेर हिँड्नु त एउटा कला मात्र हो तर वास्तविक म…” · 1.2K views · 100 likes · 20 comments ·
Pinned posts
2, with 10.3K and 1.4K views
Last post
(13 days before this check)
Posting rate
about 1 post a week
TikTok content labels
Random Shoot (13 of 19 posts), Others (13 of 19 posts)
Hashtags used most
#प्यारीमान्छे (8), #sanu (4), #TikTokGO公式表彰プログラム (2), #hasbandwife (2)

How these numbers are counted

About S❣️P

Account created