@sunilbhul00
- Followers
- 14.7K followers
- Following
- 9.3K following
- Likes
- 421K
- Videos
- 466
- Avg length
- 0:16
Entertainment
Latest videos by @sunilbhul00
-
– video Pinned
रातको अन्तिम सोचाइ अनि बिहानीको पहिलो याद हौ तिमी माया #nepalitiktok #video #foryoupage #sunilbhul87743712 #capcut
-
– video Pinned
समय⌚ त बित्दै थियो सबैलाई थाहा थियो तर यति छिट्टै बित्छ र छुट्टिनु 😢पर्थ्यो भन्ने लागेको थिएन । स्कुलमा🏫 साथीहरु सँग सपनाको कुरा गर्थ्यौं तर साथी हरु संग भेट्ने नै सपना बन्छ भनेर कसलाई पो थाहा थियो र "साथी"#life0.0% #newtrend #nepalitiktok #video #fyp #keepsupporting
-
– video Pinned
पहिलेका साथीहरु सँगको याद आउँदा सारै मन रुन्छ ,अहिले उनीहरु कहा छन् आफू कहा, तर पनि स्कुल छडको साह्रै याद आउँछ#unfrezzmyaccount #growmyaccount #pleasesupport #❣️
-
– video
70 likes 9 comments 0 shares 1 save
भाग्यले हामीलाई भेट गराइहाल्यो दुःख सुख जे जस्तो हुन्छ मिलेर सँगै जिन्दगी कटाउनु पर्छ है माया ।#nepalitiktok #video #viral #keepsupporting #fyp
-
– video
90 likes 7 comments 8 shares 0 saves
यो दुनियाँमा आफ्नो भनेको समय मात्र हो समय राम्रो भयो भने सबै आफ्नो हुन्छन् नत्र कोही हुँदैनन्।#nepalitiktok #video #viral #keepsupporting #fyp @<♡.ßubbu_Don.♡> @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲 @सुरेन्द्र कटुवाल @Two words 💙 @(SA___NU).....❤️
-
– video
81 likes 11 comments 9 shares 1 save
कोही त होस् न आमा जस्तो जिन्दगीमा अनुहार हेरेर हाल थाहा पाउने अनि शब्द हेरेर भाव बुझ्ने। #nepalitiktok #video #viral #keepsupporting #fyp @<♡.ßubbu_Don.♡> @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲 @सुरेन्द्र कटुवाल@Two words 💙 @(SA___NU).....❤️
-
– video
90 likes 15 comments 10 shares 0 saves
देख्नेलाई नाटक लाग्न सक्छ तर भोग्नेलाई थाहा हुन्छ पीडा लुकाएर हास्न र दुःख बिर्सेर बाँच्न कति गाह्रो हुन्छ भनेर। #nepalitiktok #viral #video #keepsupporting #fyp @<♡.ßubbu_Don.♡> @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲 @सुरेन्द्र कटुवाल @Two words 💙 @(SA___NU).....❤️
-
– video
80 likes 13 comments 8 shares 1 save
परिस्थिति अनुसार बुझिदिनेलाई आफ्नो भनिन्छ, Mood अनुसार व्यवहार गर्ने लाई होइन ।#nepalitiktok #viral #video #keepsupporting #fyp @<♡.ßubbu_Don.♡> @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲 @सुरेन्द्र कटुवाल
-
– video
88 likes 9 comments 7 shares 1 save
थकान छ, डर छ , असफलता छ तर हिम्मत पनि छ किनकि सपना अझै बाँकी छ । #nepalitiktok #viral #video #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @Two words 💙 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲
-
– video
127 likes 14 comments 8 shares 0 saves
पर्खाइ लामो भए कुरी बसौला दूरी टाढा भए सही बसौला तर तिमी सँग सुरु भएको प्रेम को यात्रा तिमी सँगै अन्त्य होस् माया।#newnepali #statusvideo #keepsupporting #fyp #goviral @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲
-
– video
144 likes 13 comments 8 shares 1 save
सँगै छैनौँ टाढैबाट भएपनि मिठो सम्झना अनि धेरै माया छ है साथी।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @Bhumi🖤 @Nir Mala @bimu ❤️🥲
-
– video
102 likes 14 comments 9 shares 2 saves
आमाको मन न हो कसरी बस्न सक्छिन् र आँसु नझारी, आफ्ना सन्तान परदेशमा हुँदा ।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @bimu ❤️🥲 @Nir Mala @Bhumi🖤 @(SA___NU).....❤️
-
– video
97 likes 13 comments 8 shares 1 save
एक असल साथी भाग्यले मिल्छ तर मेरो भाग्य राम्रो तिमी हरु जस्तो साथी पाउनु।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @bimu ❤️🥲 @Nir Mala @Bhumi🖤
-
– video
112 likes 12 comments 9 shares 1 save
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाइ हो । #newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @Nir Mala @bimu ❤️🥲 @Bhumi🖤 @(SA___NU).....❤️
-
– video
143 likes 17 comments 8 shares 2 saves
यात्रा जारी छ संघर्षको सपना पूरा हुन्छ या हुँदैन त्यो त भाग्यको कुरा हो ।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @Nir Mala @bimu ❤️🥲 @Bhumi🖤
-
– video
115 likes 13 comments 8 shares 4 saves
आफू खुसी हुन सक्नुपर्छ अरूलाई त जति गरे पनि चित्त बुझाउन सकिन्न।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙 @Nir Mala @bimu ❤️🥲 @Bhumi🖤
-
– video
172 likes 19 comments 7 shares 1 save
तिमीलाई केही दिन नसके पनि मन भरिको माया सधैँ भरिलाई दिने छु ।#newnepali #statusvideo #keepsupporting #fyp @☆♡.Subbu Don.♤♤☆ @साहेब_🫡👑🖤 @सुरेन्द्र कटुवाल @Dally❤️Queen❣️🥀 @Two words 💙
-
– video
111 likes 16 comments 1 share 3 saves
चिन्ता नलिनु "आमा" घरदेखि टाढा बसेर यति धेरै मेहेनत गर्नुको उद्देश्य मेरो थाकेको शरीर र पसिनाको हरेक थोपा हजुरहरुकै खुसीका लागि समर्पित छ । #sunilbhul00 #fyp #keepsupporting @☆♡.Subbu Don.♤♤☆
-
– video
101 likes 12 comments 2 shares 3 saves
मेरो हरेक संघर्षको एउटै लक्ष्य छ, आमाबुवालाई त्यो खुसी दिनु जुन खुसी उहाँहरुले हाम्रो लागि त्याग गर्नुभएको छ । #creatorsearchinsights #sunilbhul00 #keepsupporting #foryou @साहेब_🫡👑🖤 @☆♡.Subbu Don.♤♤☆
-
– video
143 likes 12 comments 3 shares 3 saves
अब पर्खाइ छ त केवल सफलताको किनकि आफैले आफैलाई सफल भएको हेर्ने ठूलो रहर छ। #sunilbhul00 #keepsupporting #foryou @साहेब_🫡👑🖤 @☆♡.Subbu Don.♤♤☆
-
– video
115 likes 11 comments 3 shares 0 saves
सिसा भन्दा पनि धारिलो बन्ने मन छ यदि कसैले फुटाएर गए पनि कुल्चिएर जाने आँट कसैले पनि नगरुन् ।#sunilbhul00 #keepsupporting #foryou @साहेब_🫡👑🖤 @☆♡.Subbu Don.♤♤☆
-
– video
98 likes 10 comments 3 shares 0 saves
आज नभए पनि भोलि त राम्रो होला भन्ने आशमा बित्दै छ जिन्दगी । आशा छ यतिको संघर्षले सफलता पक्कै मिल्ने छ । #keepsupporting #foryou #sunilbhul00 @साहेब_🫡👑🖤 @☆♡.Subbu Don.♤♤☆ @(SA___NU).....❤️ @सुरेन्द्र कटुवाल
-
– video
123 likes 8 comments 3 shares 3 saves
तिमी तलब सोध्छौ अनि आमा खबर सोध्छिन् अब भन कसरी दाजौँ आमासँग तिमीलाई। #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙
-
– video
124 likes 13 comments 4 shares 2 saves
सबैको आँखा मा फुल्न नसकुला तर कसैको आँखामा बिझाउन नपरोस । #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙
-
– video
113 likes 7 comments 5 shares 0 saves
तिमी घमन्डको कुरा गर्छौ साथी म त मेरै बारेमा नराम्रो भन्नेहरु सगँ पनि मुस्कुराउँदै बोलिदिन्छु। #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
-
– video
119 likes 8 comments 5 shares 1 save
बोलिने शब्द र गरिने ब् व्यावहार नै मान्छेको पहिचान हो, अनुहार र औकात त कति बेला बदलिन्छ थाहै हुदैन । #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
-
– video
115 likes 14 comments 5 shares 0 saves
पैसा बिनाको रहर अनि परिवार बिनाको सहर सधैँ शून्य हुँदो रहेछ। #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
-
– video
102 likes 12 comments 4 shares 0 saves
मौसम र परिस्थिति उस्तै उस्तै रहेछन् साथी, मौसम बदलिँदा दिन अँध्यारो र परिस्थिति बदलिँदा पुरै जिन्दगी अध्यारो। #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
-
– video
124 likes 7 comments 5 shares 0 saves
दिनभरीको थकान पछि सिरानीमा शिर राख्दा आउने याद हजूर नै हो "आमा" ।#nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
-
– video
108 likes 8 comments 4 shares 0 saves
के गरेर हुन्छ थाहा छैन तर भविष्य राम्रो बनाउने सपना छ #nepali #status #video #keepsupporting #fyp @साहेब_🫡👑🖤 @Dally❤️Queen❣️🥀 @two words 💙 @Subbu Don.🫀🫀❣️
Showing 30 of 466 videos
Load more videosExplore & export videos
Uses the videos loaded on this page. Load more to include older ones.
Videos by month
@sunilbhul00 TikTok stats
@sunilbhul00 has 14,688 TikTok followers as of . That is about 14.7K followers.
- Followers
- 14,688
- Likes
- 421,398
- Videos
- 466
- Likes per video
- 904
- Average video length
- 0:16
- Median per post
- 341 views · 112 likes · 12 comments · 5 shares · 1 save
- Average engagement per view - follower
- 35.6% - 0.01
- Average views per follower
- 0.02
- Most viewed recent posts
- “यात्रा जारी छ संघर्षको सपना पूरा हुन्छ या हुँदैन त्यो त…” · 661 views · 143 likes · 17 comments ·
- “तिमीलाई केही दिन नसके पनि मन भरिको माया सधैँ भरिलाई दिने छु” · 653 views · 172 likes · 19 comments ·
- “आफू खुसी हुन सक्नुपर्छ अरूलाई त जति गरे पनि चित्त बुझाउन…” · 571 views · 115 likes · 13 comments ·
- Pinned posts
- 3, with 564K, 417K and 80K views
- Last post
- (16 days before this check)
- Posting rate
- about 1.3 posts a week
- TikTok content labels
- Random Shoot (16 of 16 posts), Others (16 of 16 posts)
- Hashtags used most
- #keepsupporting (28), #video (16), #nepalitiktok (8), #newnepali (8), #statusvideo (8)
@sunilbhul00 follower history
Followers on the left axis, likes on the right. Recording started on ; each day this profile is refreshed adds a point. How the follower history is recorded
About @sunilbhul00
Account created