Debendra Tamang Official🇯🇵 (@tamang759)
- Followers
- 3.9K followers
- Following
- 1.4K following
- Likes
- 99.9K
- Videos
- 167
Debendra Tamang🇯🇵
Videos
-
– video by @tamang759
Pinned
“आफ्नो भन्ने कोही नहुँदाको पीडा, यी नानीहरूको मुस्कानभित्र लुकेको थियो… 😔💔 भेटेर एकछिन भए पनि, उनीहरूको अनुहारमा खुशी देख्न पाउँदा मन छोयो ❤️🙏”
-
– video by @tamang759 Pinned
न मलाई आजको चिन्ता न भोलिको डर न लोभ न इर्थ्य,मात्र भबिस्यको केहि सोच... बस् ! सफा मन,अनि निस्वार्थ सोचाई... दुखले सिकाएको कर्म हो नि हजुर🙏🙏🙏 late post😌😌मेरो यसपाली को तिहार यसरी उहाहरू संग मनाइयो ☺️☺️#tamang#tokyojapaneselifestyle
-
-
– video by @tamang759
-
– video by @tamang759
नमस्कार, लास्सो फ्याफुल्ला 🙏 (पहिलो चरणमा रु. ६,००,०००/- (अक्षरूपी छ लाख रुपैयाँ)सहयोग) नेपालमा आइपरेको यस विषम प्राकृतिक विपत्तिको दुःखद घडीमा पीडितहरूको राहत तथा सहयोगका लागि NPO法人 नेपाल तामाङ समाज जापानले तत्काल पहिलो चरणमा रु. ६,००,०००/- (अक्षरूपी छ लाख रुपैयाँ) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको जानकारी गराउँदछौँ। देशले ठूलो प्राकृतिक विपत्ति र मानवीय पीडा भोगिरहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै, संस्थाले आयोजना गर्न लागेको “डम्फू सेलो म्हेन्दोमाया तथा सांस्कृतिक साँझ–२०२६” कार्यक्रम स्थगित गरी उक्त कार्यक्रममा लाग्ने खर्चसमेत विपद् पीडितहरूको राहत तथा सहयोगमा सदुपयोग गर्ने निर्णय गरेका छौँ। यस दुःखद प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीबाट विस्थापित तथा प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौँ। विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्दो सहयोग र ऐक्यबद्धता जनाउन हार्दिक अपिल गर्दछौँ। प्राकृतिक विपत्तिको सामना गरिरहेको मातृभूमि र पीडित नागरिकहरूप्रति NPO法人 नेपाल तामाङ समाज जापानको साथ, सहयोग र ऐक्यबद्धता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। NPO法人 नेपाल तामाङ समाज जापान महासचिव देबेन्द्र तामाङ योञ्जन #tamangtiktokofficial #
-
– video by @tamang759
China Trip ✈️🇨🇳 #tamangtiktokofficial
-
– photo post by @tamang759
Photo post
#tamangtiktokofficial #tamang😊😊😎😎 #tokyojapaneselifestyle😍♥️🥰
-
– video by @tamang759
माननीय ज्ञानेन्द्र शाही, कर्णाली। #tamangtiktokofficial #tokyojapaneselifestyle😍♥️🥰
-
– photo post by @tamang759
Photo post
#tamang😊😊😎😎 #tamangtiktokofficial #tokyojapaneselifestyle😍♥️🥰
-
– video by @tamang759
#tamang😊😊😎😎 #tamangtiktokofficial #オススメ🥰
-
– video by @tamang759
#tamang😊😊😎😎 #tamangtiktokofficial #オススメ🥰 #tokyojapaneselifestyle😍♥️🥰
-
– photo post by @tamang759
Photo post
जीवनलाई धेरै जटिल बनाउनु पर्दैन, कहिलेकाहीँ शान्त भएर आकाश हेर्नु पनि पर्याप्त हुन्छ। 🥰🥰 #tamang😊😊😎😎 #tamangtiktokofficial #tokyojapaneselifestyle
-
– video by @tamang759
#tamang😊😊😎😎 #tamangtiktokofficial #tokyojapaneselifestyle #
-
– video by @tamang759
#tamang😊😊😎😎 #tamangtiktokofficial #tokyojapaneselifestyle 🙏🙏
-
– video by @tamang759
Thank You Tokyo,Japan 🇯🇵❤️ तपाईंहरूको अपार माया, साथ र भव्य उपस्थितिले Sajjan Raj Vaidya – Live in Tokyo साँचै ऐतिहासिक मात्र होइन, स्मरणीय इतिहास बनायो। यो रात, यो ऊर्जा र यो माया सधैंका लागि हाम्रो मनमा अमर रहनेछ। 🙏✨ Tokyo ले फेरि देखायो — Nepali community को शक्ति कति बलियो छ। 🇳🇵🔥 – आयोजक टिम Debendra Tamang #ThankYouTokyo #SajjanRajVaidya #LiveInTokyo #NepaliInJapan @Sajjan Raj Vaidya
-
– video by @tamang759
निमन्त्रणालाई स्वीकार गरी गरिमामय उपस्थितिका लागि हार्दिक धन्यवाद🙏🙏 हिजो सम्पन्न पत्रकार सम्मेलनमा निमन्त्रणालाई स्वीकार गरी उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनु भएका सम्पूर्ण सञ्चारकर्मी, सम्माननीय अतिथि तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। अब आउँदो “Sajjan Raj Vaidya: Live in Tokyo 2026” ऐतिहासिक सांगीतिक कार्यक्रममा सबैको साथ, सहयोग तथा गरिमामय उपस्थितिको हार्दिक निमन्त्रणा गर्दछौँ। 🗓 मिति (Date): १० मार्च २०२६ (मंगलबार) 📍 स्थान (Place): योयोगी राष्ट्रिय जिम्नेजियम, टोकियो, जापान (Yoyogi National Gymnasium, Tokyo, Japan) सबैको सहभागिताले यस सांगीतिक उत्सवलाई अझ भव्य, व्यवस्थित र अविस्मरणीय बनाउनेछ। हिजोको पत्रकार सम्मेलनका लागि धन्यवाद तथा मार्च १० को कन्सर्टका लागि हार्दिक निमन्त्रणा। ❤️🇯🇵 — आयोजक सदस्य Debendra Tamang ⭐ #SajjanRajVaidyaLiveInJapan ⭐ #LiveInTokyo2026 #March10 #SajjanRajVaidya #NepaliInJapan@destinycreationjapan @GMT INTERNATIONAL @Sajjan Raj Vaidya @Tilak Malla @Shahi Birendra @
-
– video by @tamang759
❤️ Sajjan Raj Vaidya – LIVE IN TOKYO 🇯🇵 ❤️ 🎶 हजारौँ स्वर, एउटै भावना 🌙 नेपाली संगीतको इतिहासमा अर्को अविस्मरणीय रात 📅 10 March 2026 📍 Yoyogi – Tokyo 📍 Venue: Yoyogi 2nd National Gymnasium, Shibuya – Tokyo 🇯🇵 ⚠️ Don’t miss it. यो कन्सर्ट होइन — यो अनुभूति हो। #Tokyo #NepaliInJapan #SajjanRajVaidya #LiveInTokyo #NepaliMusic @GMT INTERNATIONAL @Sajjan Raj Vaidya @Tilak Malla @Shahi Birendra
-
-
– video by @tamang759
🔥 Sajjan Raj Vaidya — LIVE IN TOKYO 🇯🇵 🔥 हामी इतिहास लेखिँदैछ— जो उपस्थित हुन्छ, ऊ इतिहासको साक्षी बन्छ। इतिहास किताबमा होइन, त्यो रात उपस्थित हुने मानिसको आँखामा लेखिनेछ। ⚠️ Don’t miss it. यो कन्सर्ट होइन।यो इतिहास हो। नेपाली संगीत अब Tokyo मा सुनिने मात्र होइन—अनुभव गरिनेछ 🇯🇵⚡ 📅 10 March 2026 📍 Yoyogi 2nd National Gymnasium, Shibuya – Tokyo #SajjanRajVaidya #LiveInTokyo #NepaliInJapan #Tokyo2026 #NepaliMusic @Sajjan Raj Vaidya @GMT INTERNATIONAL @Tilak Malla @Shahi Birendra
-
– video by @tamang759
ल हेर्नुस् 🔥 EVENT HALL – यो साधारण हल होइन। यो Tokyo ko iconic arena हो — जहाँ sound गडगडाउँछ, light ले सास रोकिन्छ, र crowd को energy ले इतिहास बनाउँछ ⚡ 🎶 World-class acoustics 🔥 Massive stage & lighting 👥 हजारौँ दर्शक, एउटै vibe जब यहाँ संगीत बज्छ, हल होइन — पूरा शहर कम्पन हुन्छ। Tokyo का ठूला international events यहीँ गुञ्जिन्छन्, अब त्यही legendary stage मा नेपाली संगीतको झण्डा फहरिनेछ 🇳🇵✨ Sajjan Raj Vaidya + Yoyogi 2nd National Gymnasium = 🔥 GOOSEBUMPS GUARANTEED NIGHT 🔥 📅 10 March 2026 📍 Yoyogi – Tokyo #followersreelsfypシ゚viralシfypシ゚viralシ #hilightseveryonefollowers
-
– video by @tamang759
❤️ Sajjan Raj Vaidya – LIVE IN TOKYO 🇯🇵 ❤️ संगीत मात्रै होइन,भावना, याद र उर्जाले पुरै टोक्यो गुञ्जिने दिन 🔥 नेपाली संगीतको आत्मा अब जापानको मुटुमा ✨ 📅 10 March 2026 📍 Yoyogi – Tokyo 🎶 हजारौँ स्वर, एउटै भावना 🌙 नेपाली संगीतको इतिहासमा अर्को अविस्मरणीय रात 📍 Venue: Yoyogi 2nd National Gymnasium, Shibuya – Tokyo 🇯🇵 ⚠️ Don’t miss it. यो कन्सर्ट होइन — यो अनुभूति हो। #Tokyo #NepaliInJapan #SajjanRajVaidya #LiveInTokyo #NepaliMusic @Sajjan Raj Vaidya
-
– video by @tamang759
SAJJAN RAJ VAIDYA ❤️ Live in Tokyo! 🇯🇵 🎤 Artist: Sajjan Raj Vaidya 🎶 Event: Live Concert 📅 Date: 10 March 2026 📍 Venue: Yoyogi 2nd National Gymnasium, Shibuya – Tokyo 🇯🇵 #Tokyo #NepaliInJapan #SajjanRajVaidya #LiveInTokyo #NepaliTikTok
-
– video by @tamang759
Happy losar 2026 Thank you Fukuoka City
-
– video by @tamang759
मायूङ बूरिंङ🥰🥰@jitulopchanTamang /@Bishwo Dong #tamang😊😊😎😎 #tokyojapaneselifestyle
-
– video by @tamang759
#tamang 😎😎🤫@Bishwo Dong #tokyojapaneselifestyle
-
– video by @tamang759
Thank you Okinawa City🙏आयोजक : NPO 法人 नेपाल तामाङ समाज, जापान#オススメ🥰
-
– video by @tamang759
Thank you, Tokyo Japan🙏 NPO 法人 नेपाल तामाङ समाज, जापान#tokyojapaneselifestyle @jitulopchanTamang
-
– video by @tamang759
Thank you, Tokyo City 😊🇯🇵 NPO 法人 नेपाल तामाङ समाज, जापान#tokyojapaneselifestyle
-
– video by @tamang759
Thank you, Tokyo City 😊🇯🇵 आयोजक : NPO 法人 नेपाल तामाङ समाज, जापान@jitulopchanTamang #tokyojapaneselifestyle
-
– video by @tamang759
यसपाली पनि बिदा मिलाउँनु है 😊😊 ल्होसारमा संगै नाच्नु पर्छ, च्याब्बा र मैच्याई हरू” 😊 हजारौँ चर्चित गीतहरूका सर्जक, संगीतकार तथा गायक, चर्चित कलाकार Biswo Dong र Jitu lopchan सहितका अन्य कलाकारहरूको विशेष प्रस्तुति रहनेछ 🎶✨ ⸻ कार्यक्रम तालिका (2026 Japan Soman Lhosar Yatra) हामी यसपाली पनि सबै शहरहरूमा सँगे नाच आउँछौं है 😊 1️⃣ जनवरी 17 – किता कान्तो (गुनमा–केन) 2️⃣ जनवरी 18 – टोक्यो 3️⃣ जनवरी 19 – ओकायामा 4️⃣ जनवरी 20 – फुकुओका 5️⃣ जनवरी 24 – सेन्दाई 6️⃣ जनवरी 25 – शिजुओका 7️⃣ जनवरी 30 – ओसाका 8️⃣ जनवरी 31 – नागोया ⸻ 🏣 आयोजक : NPO 法人 नेपाल तामाङ समाज, जापान धन्यवाद 🙏💖
Showing 30 of 167 videos
Load more videosExplore & export videos
Uses the videos loaded on this page. Load more to include older ones.
Videos by month
Follower history
Recorded each time someone opens this profile here, so there are gaps between visits.
About @tamang759
Joined TikTok