Sanjib profile picture

Sanjib (@imsanjib)

Followers
595 followers
Following
585 following
Likes
10.4K
Videos
108
Avg length
1:02

Connected with music, poetry, weather, climate and family.

Playlists Liked videos

Latest videos by Sanjib

  • "घमाइलो मौसम; रमाइलो तिहार"। Happy Tihar 2083 to all. नेपाल मौसम विज्ञान विभागले जारी गरेको तिहार… – video , 295 views, duration 0:11

    45 likes 2 comments 0 shares 2 saves

    "घमाइलो मौसम; रमाइलो तिहार"। Happy Tihar 2083 to all. नेपाल मौसम विज्ञान विभागले जारी गरेको तिहार विशेष मौसम बुलेटिन लिङ्कमा हेर्नुहोला ।https://dhm.gov.np/mfd/#/weather/pages/special-weather/12405#viral #weather #tihar #sunny #fun #NMD

  • अझै पनि हिउँ पानी पर्दैछ धेरै ठाउँमा । अपरान्ह सम्म यसको असर नेपालमा देखिरहने ततःपश्चात कम हुँदै… – video , 646 views, duration 0:13

    55 likes 0 comments 0 shares 0 saves

    अझै पनि हिउँ पानी पर्दैछ धेरै ठाउँमा । अपरान्ह सम्म यसको असर नेपालमा देखिरहने ततःपश्चात कम हुँदै जाने भनेको छ, मौसम विभागले । https://dhm.gov.np/mfd/#/weather/three-days-bulletin/1636 #rain #snow #nepal #NMD #forecast #warning #cold

  • मौसमविद्‌हरूलाई यत्ति धेरै सम्झिनुभएकोमा धन्यवाद छ मेरो तर्फबाट । "घाम चर्किन्छ जस्तो लागेको दिन… – video , 584 views, duration 1:31

    94 likes 12 comments 3 shares 3 saves

    मौसमविद्‌हरूलाई यत्ति धेरै सम्झिनुभएकोमा धन्यवाद छ मेरो तर्फबाट । "घाम चर्किन्छ जस्तो लागेको दिन, म तिम्ला‌ई सम्झिन्छु ! पानी दर्किन्छ जस्तो लागेको दिन, म तिम्लाई सम्झिन्छु !!" पुरा कविता भिडियोमाः #weather #rain #snow #meteorologist #nepal #Arnav #awareness

  • नेपाली गीत संगित र मौसमको अन्तर-सम्बन्धको कुरा । सुख, दुःख, माया र बिछोडजस्ता भावहरू व्यक्त गर्न… – video , 653 views, duration 2:30

    92 likes 9 comments 0 shares 1 save

    नेपाली गीत संगित र मौसमको अन्तर-सम्बन्धको कुरा । सुख, दुःख, माया र बिछोडजस्ता भावहरू व्यक्त गर्न घाम, बादल, हावा, झरी, हुस्सु, बाढी जस्ता शब्द प्रयोग नभएका कमै गीत होलान । भिडियो कस्तो लाग्यो, भन्नुहोला #Music #weather #Art #rain #cloud #trending #viral

  • धना 🍀 · Sep 29, 2026 – photo post Photo post , 1.6K views

    @साधना 🍀 #dukhasukha

  • गीत चै ५-७ बर्ष पछि ठ्याक्कै मिल्ने खाले रैछ है साधना 🍀 😀!!! – photo post Photo post , 2.2K views

    गीत चै ५-७ बर्ष पछि ठ्याक्कै मिल्ने खाले रैछ है @साधना 🍀 😀😀!!!

  • Enjoying the worldcup together ❤️ – video , 766 views, duration 0:12

    123 likes 10 comments 7 shares 1 save

    Enjoying the worldcup together @साधना 🍀 ❤️❤️

  • मनसुन दाइको कुरा ख्याल गरौं है बेलैमा । (जनचेतनाका लागि तयार गरिएको) Concept/script/video: self… – video , 801 views, duration 0:25

    77 likes 10 comments 0 shares 3 saves

    मनसुन दाइको कुरा ख्याल गरौं है बेलैमा । (जनचेतनाका लागि तयार गरिएको) Concept/script/video: self Thanks Hari Dahal for the assistance #awareness #rain #monsoon #monsoon

  • हाम्रो गीतमा ३० हजार भन्दा बढि पटक TikTok बनिसकेको छ, TikTok मा दिनुभएको यो अपार मायाप्रति कृतज्ञ… – video , 615 views, duration 0:20

    65 likes 9 comments 0 shares 4 saves

    हाम्रो गीतमा ३० हजार भन्दा बढि पटक TikTok बनिसकेको छ, TikTok मा दिनुभएको यो अपार मायाप्रति कृतज्ञ छौँ । कृपया Youtube मा पनि त्यस्तै माया दिनुहोला । https://www.youtube.com/watch?v=kgSkaqokiDo&list=RDkgSkaqokiDo&start_radio=1 @imsanjib #Sanjib_Adhikari #Lyricist #Singer #Paisanakamauta…

  • हावापानीको पूर्वानुमान.. भन्दा धेरै जटिल छ कि के हौ? जिन्दगानीको पूर्वानुमान… – video , 1K views, duration 1:36

    178 likes 16 comments 4 shares 4 saves

    हावापानीको पूर्वानुमान.. भन्दा धेरै जटिल छ कि के हौ? जिन्दगानीको पूर्वानुमान......

  • आफ्नै गीत सुन्दै, गम्दै, टोलाउँदै, हराउँदै Live Video: Surya Prasad Khanal, Samagaun – video , 3.6K views, duration 0:20

    189 likes 29 comments 8 shares 10 saves

    आफ्नै गीत सुन्दै, गम्दै, टोलाउँदै, हराउँदै #newsong #viral #ownsong #weatherchallenge @साधना 🍀 Live Video: Surya Prasad Khanal, Samagaun

  • अस्तिनैको मेरो एउटा कविताः मौसमविद् आजकल सान्दर्भिक लाग्यो, सुन्नुहोला । Camera: Anish Tamang – video , 1.1K views, duration 1:47

    174 likes 18 comments 5 shares 4 saves

    अस्तिनैको मेरो एउटा कविताः मौसमविद् आजकल सान्दर्भिक लाग्यो, सुन्नुहोला । Camera: Anish Tamang #weather #meteorology #forecast #forecastchallange #thunder

  • प्रश्न: कसरी शान्ती मिल्छ? शान्तीका लागि मन स्थिर हुनुपर्छ, मन स्थिर हुन सन्तोष हुनुपर्छ, सन्तोष… – video , 1.1K views, duration 0:47

    172 likes 20 comments 0 shares 8 saves

    प्रश्न: कसरी शान्ती मिल्छ? शान्तीका लागि मन स्थिर हुनुपर्छ, मन स्थिर हुन सन्तोष हुनुपर्छ, सन्तोष हुन चित्त शुद्ध हुनुपर्छ चित्त शुद्द हुन सत्कर्म गर्नुपर्छ । त्यसैले,सत्कर्म गरे मात्र वास्तविक शान्ती मिल्छ । बुझौं है त......!! सारै राम्रो गीत भक्तराज आचाॠ ज्यूको

  • फागुन २१ गते भोट हाल्न जानु अगाडि त्यो बेलाको मौसम पनि सुनौँ है – video , 1.1K views, duration 1:59

    172 likes 15 comments 3 shares 9 saves

    फागुन २१ गते भोट हाल्न जानु अगाडि त्यो बेलाको मौसम पनि सुनौँ है ।

  • वास्तवमा साधारण जनतालाई धेरै चासो छ, अब के होला? Lyrics by हजुरहरूलाई पनि ठ्याक्कै यस्तै लागिरहेको… – video , 713 views, duration 1:31

    107 likes 13 comments 0 shares 2 saves

    वास्तवमा साधारण जनतालाई धेरै चासो छ, अब के होला? Lyrics by @imsanjib #फागुन२१ #Election #Nepal हजुरहरूलाई पनि ठ्याक्कै यस्तै लागिरहेको छ भने मेरो गीतमा भिडियो बनाउनु होला ।

  • प्रेम ध्वज प्रधानको "देउरालीमा बतास चल्यो" गीत पक्कै सुन्नु भएकै होला, तर देउरालीमा बतास किन चल्छ… – video , 116 views, duration 2:14

    5 likes 0 comments 0 shares 1 save

    प्रेम ध्वज प्रधानको "देउरालीमा बतास चल्यो" गीत पक्कै सुन्नु भएकै होला, तर देउरालीमा बतास किन चल्छ कहिल्यै सोच्नुभएको छ? यो भिडियोः यो गीत अनि मौसम विज्ञानमा रूचि हुने सबैका लागि । #म्युजिकraमौसम #deuralimabataschalyo #PremDhojPradhan #imsanjib #weather #DHM

  • के मेघगर्जन चट्याङ्ग पर्दा साच्चै आकाशबाट बन्चरो खस्छ त ? भिडियो हेरेर थोरै भएपनि बुझौँ है।… – video , 580 views, duration 1:48

    86 likes 10 comments 0 shares 3 saves

    के मेघगर्जन चट्याङ्ग पर्दा साच्चै आकाशबाट बन्चरो खस्छ त ? भिडियो हेरेर थोरै भएपनि बुझौँ है। Script/Editing/Mixing: @imsanjib #म्युजिकraमौसम #thunder #lightning #weather #DHM #MFD #nepal

  • "जूनको घेरो, पानीको फेरो" के तपाईंले यो उखान कहिल्यै सुन्नु भएको छ ? यो केवल उखान मात्रै होइन… – video , 918 views, duration 1:45

    186 likes 16 comments 3 shares 6 saves

    "जूनको घेरो, पानीको फेरो" के तपाईंले यो उखान कहिल्यै सुन्नु भएको छ ? यो केवल उखान मात्रै होइन, मौसम पूर्वानुमानको प्राचिन विधि हो । बाँकी भिडियोमा है त । मन पर्यो भने Like अनि Share गर्नु होला । #म्युजिकraमौसम #sanjibadhikari #MFD#try #snow

  • Mero mayalu chhoro – video , 584 views, duration 0:09

    126 likes 16 comments 0 shares 4 saves

    Mero mayalu chhoro

  • मेरै आमा जस्तै धेरै आमा-बुबाहरूलाई सुर्य, चन्द्र, स्याटेलाइट, बादल, प्लेन, हिमालहरू कुन कति टाढा… – video , 838 views, duration 3:02

    150 likes 23 comments 8 shares 6 saves

    मेरै आमा जस्तै धेरै आमा-बुबाहरूलाई सुर्य, चन्द्र, स्याटेलाइट, बादल, प्लेन, हिमालहरू कुन कति टाढा छन्, कति माथि छन् भन्ने प्रस्ट छैन होला । यस भिडियो मार्फत मैले बुझाउने प्रयास गरेको छु, हेर्नुहोला । #म्युजिकRaमौसम #imsanjib #DHM #MFD #weather #rain #snow

  • ♬ Kasari Ma Bhuley (Acoustic) · #rain #snow #imsanjib video by @imsanjib , 583 views, duration 0:21

    119 likes 10 comments 0 shares 3 saves

  • जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना सुन्नुहोला । २०८२/१०/१२ – video , 2.4K views, duration 2:22

    265 likes 22 comments 8 shares 9 saves

    जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना सुन्नुहोला । २०८२/१०/१२ #DHM #MFD #WeatherUpdate #rain #snow #thunder #rain #imsanjib

  • New haahaa trend in market 😂 – video , 993 views, duration 0:19

    144 likes 31 comments 1 share 3 saves

    New haahaa trend in market 😂😂😂😂 #khemrajgurung

  • विहान विहान भक्तिभावमा लीन हुदा छुट्टै मजा मिल्छ है, सबैले शुरूवात गरौं । हरे राम ! हरे कृष्ण – video , 833 views, duration 0:55

    202 likes 25 comments 0 shares 7 saves

    विहान विहान भक्तिभावमा लीन हुदा छुट्टै मजा मिल्छ है, सबैले शुरूवात गरौं । हरे राम ! हरे कृष्ण । #peace #harekrishna #hareram #goodmorning #vibes

  • #banekochhapaharaleyochhatimero #nepal #gopalyonjan video by @imsanjib · Dec 6, 2025 , 1.6K views, duration 0:59

    276 likes 50 comments 1 share 5 saves

  • #Bigben #london #love video by @imsanjib · Dec 4, 2025 , 483 views, duration 0:23

    90 likes 4 comments 0 shares 1 save

  • Enjoying NPL with love ❤️ · #npl video by @imsanjib , 1.8K views, duration 0:09

    253 likes 15 comments 1 share 0 saves

    @साधना 🍀 ❤️ #npl

  • छोरोको माया ❤️ · Nov 26, 2025 – video , 870 views, duration 0:39

    191 likes 18 comments 1 share 3 saves

    छोरोको माया ❤️❤️ @साधना 🍀 #kadhekuri

  • But for me, you are really beautiful 😘 – video , 734 views, duration 0:07

    99 likes 9 comments 2 shares 0 saves

    But for me, you are really beautiful @साधना 🍀 😘😘

  • स्वभावले ढाक्छ इज्जत भन्छन् , कपडाले ढाक्दैन रे सन्सार… · Video by @imsanjib , 568 views, duration 0:10

    84 likes 8 comments 0 shares 2 saves

Showing 30 of 108 videos

Load more videos

Explore & export videos

Sanjib TikTok stats

Sanjib (@imsanjib) has 595 TikTok followers as of .

Followers
595
Likes
10,362
Videos
108
Likes per video
96
Average video length
1:02
Median per post
817 views · 125 likes · 14 comments · 1 share · 3 saves
Average engagement per view - follower
15.9% - 0.26
Average views per follower
1.73
Most viewed recent posts
  1. “आफ्नै गीत सुन्दै, गम्दै, टोलाउँदै, हराउँदै Live Video…” · 3.6K views · 189 likes · 29 comments ·
  2. “जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना सुन्नुहोला ।…” · 2.4K views · 265 likes · 22 comments ·
  3. “गीत चै ५-७ बर्ष पछि ठ्याक्कै मिल्ने खाले रैछ है साधना 🍀 😀!!!” · 2.2K views ·
Last post
(19 days before this check)
Posting rate
about 2.2 posts a month
Post types
28 videos, 2 photo posts
Hashtags used most
#weather (8), #rain (7), #snow (6), #nepal (5), #म्युजिकraमौसम (4)

How these numbers are counted

About Sanjib

Account created